• सपना

    सपना.... हरहात सपनिमा मेरो समीप आएर, एउटा सपना मेरो मन सङ्ग बातचित गरिरहन्छ। म पनि उ सङ्गै हास्छु। खुलेर बोल्छु, कुरा गर्छु। बोल्दा बोल्दै म कतिखेर निन्द्रा देविको काखबाट झल्यास्स ब्युझन्छु। ब्युझदा... कोहि हुदैन वरिपरी म मात्रै खाटमा पल्टिरहेको हुन्छु। नयनहरु फेरि झिमिक हुन थाल्छन। म त्यही सपनाको पछि-पछी डौडिरहेको हुन्छु म उसलाई भेट्न खोज्छु। तर... म भेट्नै सक्दिन। म सधै त्यही सपनाको पछि लागेर कहिले ठुला ठुला महलहरु अनि कोलाहलमय सहर भित्र हुन्छु। ब्युझिदा फेरि उही बस्ती उही उकाली, ओराली, भञ्ज्याङ चौतारी, देउराली त्यि तारेभिर उहीँ ठाउ सानो झुपडीमा हुन्छु। म मान्छे मात्रै सानो हु। मेरो मन मात्रै सानो हो। सपनका रहहरु कति ठूलो खुल्ला गगनझै छ। त्यसैले अधुरो नजाती सपनाहरु मात्रै देख्न नजाती थान्छु। तर... बिना लक्ष्य बिना सपना म कसरी अगाडि बढ्न सक्छु भन्दै म सधै सधै हिडिरहेका हुन्छु सपनाको बाटो... ©नवीन उदासी
  • GET A FREE QUOTE NOW

    Coming Soon ....

    ADDRESS

    Tribeni Gaunpalika 4 Rolpa

    EMAIL

    nbnabinudasi@mail.com
    navarajbudha.com.np@mail.com

    TELEPHONE

    9810851804
    01128626831

    MOBILE

    9810851804
    01128626831