• कसैको यादले मन

    गजल 
    © नवराज बुढा 'नवीन उदासी'

    कसैको यादले मन किन पागलै बनाउछ|
    'उदासी' मनलाई फेरी घरि-घरि सताउँछ|

    यो मायाँ, यो प्रेम'नि खै ! कस्तो-कस्तो,
    कहिले रुवाउँछ फेरी कहिले फेरी हंसाउँछ|

    एकान्तमा हुँदा निर्दोष त्यी फोटो हेरिरहँदा,
    मेरो हजुर भनेर मलाई सुटुक्क बताउँछ|

    अविरल मायाँ गर्छु तिमीलाई सधैभरी नै,
    यति धेरै मायाँ हाम्रो खै ! कहाँ पो अटाउँछ|
  • GET A FREE QUOTE NOW

    Coming Soon ....

    ADDRESS

    Tribeni Gaunpalika 4 Rolpa

    EMAIL

    nbnabinudasi@mail.com
    navarajbudha.com.np@mail.com

    TELEPHONE

    9810851804
    01128626831

    MOBILE

    9810851804
    01128626831