• टुक्रिए'नि सपनाहरु- Ghazals

    -नवराज बुढा 'नवीन उदासी' 

    टुक्रिए'नि सपनाहरु मनले नै गाँस्ने हो|
    खुसी त हुन्छ थोरै दुःखमा नै हाँस्ने हो|

    भगवान कसले देख्या छ र ? यहाँ कतै,
    सबै हामि बिश्वासमा अडिगभै बाँच्ने हो|

    कोहि दामले नाच्छन कोहि नामले नाच्छन,
    आखिर ! रंगमन्चमा हाउभाउले नाच्ने हो|

    थाहा छ संसार छोडेको मान्छे आउंदैन फर्केर,
    केवल सम्झनामा तस्बिर उसको टाँस्ने हो|

    (नोट: यो गजल रफमा छ..)

  • GET A FREE QUOTE NOW

    Coming Soon ....

    ADDRESS

    Tribeni Gaunpalika 4 Rolpa

    EMAIL

    nbnabinudasi@mail.com
    navarajbudha.com.np@mail.com

    TELEPHONE

    9810851804
    01128626831

    MOBILE

    9810851804
    01128626831