Tel: 0039 123 45 789 | Skype: info@domain.it

We're Coming Soon

We are working very hard on the new version of our site. It will bring a lot of new features. Stay tuned!


days

hours

minutes

seconds

Subscribe to our newsletter

Sign up now to our newsletter and you'll be one of the first to know when the site is ready:

Copyright © नवराज बुढा | Powered By Blogger | Published By Gooyaabi Templates
Design by AZMIND | Blogger Theme by NewBloggerThemes.com

उद्घोषण बारेमा....

उद्घोषण भनेको के हो ? यो कुरा धेरैलाई थाहा नै भए पनि एउटा कुरा राख्न चाहेँ। 

कुनै पनि सभा, समारोह, गोष्ठी, सांगितिक कार्यक्रम, एफएम, रेडियो, टेलिभिजन आदिमा अत्यन्तै जिम्मेवारी पूर्वक सुचारु ढंगले कार्यक्रम सञ्चालन गर्ने प्रकृयालाई नै उद्घोषण भनिन्छ। अर्थात छोटकरी बोलिने शब्दमा बोलिलोको कलात्मक अभिब्यक्तीलाई उद्घोषण भनिन्छ। 

यसका आकार प्रकारहरु धेरै छन। जस्तो: Direct Anchoring र Indirect Anchoring यसको बारेमा र अब उद्घोषक बारेमा कुनै दिन स्टाटसमा राख्ने प्रयास गर्नेछु। तर उद्घोषकको पुरा रुप के होला तल लेख्नुहोस् है। जसले गर्दा अनलाईन रेडियो र रेडियोमा काम गर्ने चाहने अन्यले पनि जान्नै पर्ने कुरा हो। झन हामिले अनलाईन रेडियो www.onlineradionabinsansar.org सुरुवाट गर्दैछौँ बिशेषत: यसकै लागी पनि हो। 

उद्घोषकको पुरा रुप लेख्नुहोस्। धन्यवाद । 

उ= 
द्= 
घो= 
ष (स)= 
क=
Powered by Blogger.

Blog Archive

Stay Connected

Top Menu

Travel

Viral

Popular Posts

Fashion

Hot News

Contact Form

Name

Email *

Message *

top_rightads

Sidebar Ads