• गजल-देश नै आज...

    नवराज बुढा 'नवीन उदासी '

    देश नै आज खाडल भरी दुबेको छ। 
    यै देश संगै परदेशमा मन दुखेको छ। 

    खुट्टा तानिन्छ प्रगति पथमा लम्किँदा, 
    नियालेर हेर सत्रु �समिपमै लुकेको छ। 

    स्वदेशमा पाइन जागिर जति धाए'नी, 
    विदे�शको आसमा हुँदा मन सुकेको छ। 

    न पुग्न सकें गन्तब्यमा न त फर्किन सकें, 
    दोबाटोमै कतै मन अनयासै रुकेको छ। 

    इसरामै चल्नु पर्छ शीरमा पाउ राखेर'नी, 
    कस्तो रैछ यो जीवन नै सबै झुकेको छ॥
  • GET A FREE QUOTE NOW

    Coming Soon ....

    ADDRESS

    Tribeni Gaunpalika 4 Rolpa

    EMAIL

    nbnabinudasi@mail.com
    navarajbudha.com.np@mail.com

    TELEPHONE

    9810851804
    01128626831

    MOBILE

    9810851804
    01128626831