• येा जिन्दगी

    येा जिन्दगी

     आकाशमा उड्ने चरी सरी
     भएको छ यो जीन्दगी
    आफ्नो जन्मभूमिश्च छोडेर
    बिदेश मा बस्नु परेको छ
    जिन्दगी।

    कस्ले बुझिदिन्छ ? उदास
    मनकोको पिडा, आज आँशु
    बगेर भएको छ गन्दगी
     खै ! कस्तो यो मेरो कर्म ?
    आफैलाई धिक्कार  लाग्छ
    यो जिन्दगी।।

    दासता संगै आँशु पिएर
    बितेको छ,यो जिन्दगी
    यो मन आज दु: खित छ
    तर, दुनियाँले  यो झ्याली
    पिटेको  छ।
     कस्तो यो जिन्दगी ?

    मोज  मस्ती गर्छन
    साथीभाइहरुले  यस्तै
    हो यो जिन्दगी भन्दै,
    आखिर ! हुन् पनि रहेछ 
     मरे पछि के लानु छ र
      यो जिन्दगी !
  • GET A FREE QUOTE NOW

    Coming Soon ....

    ADDRESS

    Tribeni Gaunpalika 4 Rolpa

    EMAIL

    nbnabinudasi@mail.com
    navarajbudha.com.np@mail.com

    TELEPHONE

    9810851804
    01128626831

    MOBILE

    9810851804
    01128626831